Files
darken bdfdd93735 General: Update fastlane translations from Crowdin
Pull latest translations for app store listings from Crowdin.
Validated and reverted any problematic changes.
2026-02-19 09:01:03 +01:00

18 lines
1.6 KiB
Plaintext

CAPod एयरपोड्सको लागि एक साथी एप्लिकेशन हो।
विशेषताहरू:
* पडहरू र केसहरूको लागि ब्याटरी स्तर।
* पडहरू र केसको लागि चार्जिङ स्थिति।
* जडान, माइक्रोफोन र केसको बारेमा अतिरिक्त जानकारी।
* सबै नजिकका उपकरणहरू प्राप्त गर्न र देखाउन सक्छ।
* कान पहिचान स्वचालित प्ले/पज सहित।
* उपकरण र एयरपोड्स स्वचालित रूपमा जडान गर्नुहोस्।
* केस खोलिँदा पप-अप देखाउनुहोस्।
CAPod विज्ञापन-मुक्त छ। केही विशेषताहरूलाई इन-एप खरीदकी आवश्यकता छ।
अधिकांश लोकप्रिय एयरपोड्स र Beats उपकरणहरू समर्थित छन्।
यदि तपाइँको उपकरण एयरपोड्सको समान छ तर अझै समर्थित छैन भने, मलाई एक छोटो पत्र पठाउनुहोस्।
नयाँ सुविधाको लागि राम्रो विचार पाएको छ? सम्पर्क गर्नुहोस्!